FLASH NEWS
  • Loading...

ताेरीपानीमा पहिराेले धान र मकैवालीमा क्षती, वस्ती जाेखिममा

  • पुनहिल डट कम
  • १ साल अघि
  • २६१ पटक पढिएको
ताेरीपानीमा पहिराेले धान र मकैवालीमा क्षती, वस्ती जाेखिममा

बेनी नगरपालिका, ९ ताेरीपानीकाे अल्वाङ भन्ने स्थानमा अाएकाे पहिराे जाँदा धान तथा मकै वालीमा क्षति पुर्याएकाे तथा पहिराेकाे भेल वस्ती तर्फ साेझिएकाेले जाेखिम बढेकाे छ ।

स्थानीय वावुराम चाेखालका अनुसार ताेरीपानी र अाेखलेवीचकाे धानखेतदेखी माथी जंगलबाट पहिराे झरेकाे हाे । पहिराेकाे लेदाे पसेर अल्वाङ फाँटमा दर्जनबढी ब्यक्तीकाे धान खेत तथा मकैवारी पुरेकाे छ । पहिराेकाे लेदाे र बाढी वस्ती तर्फ साेझिएकाेले स्थानीयले पन्छ्याउने प्रयास भएकाे पनि चाेखालले बताए ।