- Loading...
मावि स्तरीय लोकगीत प्रतियोगितामा जनता माविकी अस्मिता सेन्चुरी प्रथम
- पुनहिल डट कम
- १ साल अघि
- १६१ पटक पढिएको

जिल्ला स्तरीय अन्तरमावि लोकगीत प्रतियोगितामा जनता मावि दग्नामकी अस्मिता सेन्चुरी प्रथम भएकी छिन। सेन्चुरीले नगर रु २५ हजार सहित ट्रफि, प्रमाणपत्र पुरस्कार प्राप्त गरिन।
प्रतियोगितामा जामुनाखर्क माविकी जमुना दर्जी द्वित्तिय, प्रकाश माविकी निरुता विश्वकर्मा तृत्तिय र बेनी सामुदायिक माविका सज्जन परियारले शान्तवना स्थान हाँसिल गरेका छन ।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दीले आयोजना गरेको प्रतियाेगितामा १९ वटा विद्यालयको सहभागिता रहेको थियाे ।
दाेस्राे र तेस्राे हुनेहरूले क्रमश ः १५ हजार १० हजार र ५ हजार नगद सहित ट्रफि र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । विजेता विद्यार्थीहरुलाई धनकुमारी थापा, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य राजेन्द्र सापकोटा, प्रतिष्ठान म्याग्दीका अध्यक्ष धु्रव जिसी लगायतले पुरस्कार वितरण गरे ।
म्याग्दी कला र संस्कृतिको धनि भएको भन्दै प्रतिष्ठानले लोक संस्कृति संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गरियाे।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
