FLASH NEWS
- Loading...
मौसम सुधार हुन केही दिन लाग्ने, ठाउँठाउँमा हल्का बर्षा जारी
- पुनहिल डट कम
- १ साल अघि
- १८३ पटक पढिएको

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मौसम सुधार हुन अझै केही दिन लाग्ने जनाएको छ ।
महाशाखाका अनुसार, आज पनि देशभर आंशिकदेखि सामान्य बदली भएको छ । लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भुभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भएको/जारी छ ।
देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। सोमबार पनि देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने र तराईका एक दुई स्थानमा हावाहुरी आउन सक्ने पूर्वानुमान छ ।
माैषमविदहरूका अनुसार याे साताभर नै माैषममा सुधार नहुन सक्छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
