FLASH NEWS
- Loading...
मोनाको स्तन तथा पाठेघर सम्बन्धि शिविर धवलागिरी, मालिका र मंगलामा हुने
- पुनहिल डट कम
- १ साल अघि
- १६३ पटक पढिएको

म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समिति अन्तरगको महिला विभागले बैशाख १० गते आइतबारदेखि धवलागिरी गाउँपालिकामा २ दिने स्तन तथा पाठेघरकाे क्यान्सर स्किनिङ शिविर गर्ने भएको छ ।
त्यसैगरी बैशाख १२ र १३ गते दरबाङ, बैशाख १४ र १५ बावियाचौर र बैशाख १६ र १७ गते बेनी नगरपालिका–२मा शिविर सञ्चालन गरिने मोना आइइसीका सचिव सुबोध बरुवालले बताए । यस अघी रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा स्तन तथा पाठेघरकाे क्यान्सर स्किनिङ शिविर गरेकाे थियाे ।
काठमाण्डौ क्यान्सर सेन्टर भक्तपुरको प्राविधिक सहयोगमा हुने शिविरमा पाठेघर र स्तनमा हुन सक्ने क्यान्सरकाे लक्षणहरू पहिचान गर्न स्किनिङ शिविर गरी थप उपचारका लागि रिफर गरिने काठमाण्डौ क्यान्सर सेन्टर भक्तपुरको डा. किशोरकुमार प्रधानाङ्गले बताए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
