FLASH NEWS
- Loading...
नेसन पुनकाे चैत्रको डढेलो सार्वजनिक
- पुनहिल डट कम
- १ साल अघि
- ३५२ पटक पढिएको

म्याग्दीकाे अन्नपुर्ण गाउँपालिका, ६ चित्रे (घाेरेपानी नजिक) स्थाइ घर भएका गायन रियालिटी शो नेपाल आइडलका शीर्ष ५ फाइनलिस्ट नेसन पुनले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । नेसनको चैत्रको डढेलो बोलको नयाँ म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको हो ।
पुनले अाफ्नै जन्मथलाे म्याग्दीको घोरेपानीमा छायांकन गरिएको म्युजिक भिडियोमा युवायुवतीको प्रेमलाई चित्रित गरिएको छ । डिकेन्द्र श्रेष्ठको शब्द र संगीतमा तयार गीतको म्युजिक भिडियो भने बिसन थापा ‘उदास’ ले निर्देशन गरेका छन् ।
भिडियोमा गायक नेसनसँगै सस्मी पुनले अभिनय गरेकी छन् । नेसनले यसअघि ‘माया गर्छु म’, ‘तिमी मेरो जीवनमा’ लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
