FLASH NEWS
- Loading...
पुरानै घर (एमाले)मा फर्कदै नेकपा एसका नेता कार्यकर्ता
- पुनहिल डट कम
- २ साल अघि
- २४४ पटक पढिएको

नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरू पुरानै घर (नेकपा एमाले) मै फर्कन थालेका छन । केही नेताले नेकपा माओवादी केन्द्रमा बिलय गराउने अभियान चलेपछि एसका नेता तथा कार्यकर्ताहरू एमालेमै फर्कने निर्णयमा पुगेका हुन ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद न्यौपाने नेकपा एमालेमै फर्किन लागेको चर्चा भैरहेका वेला जिल्लामा पनि नेकपा एसबाट मुल घर एमाले फर्कनेकाे कम्तीमा पुरानाे जिम्मेवारी यथावत रहनेगरी स्वागत सत्कार भैरहेकाे चर्चा छ । म्याग्दीमा पनि धेरै नेता तथा कार्यकर्ताहरू घरफिर्ती विषयमा छलफल चलिरहेको एमाले म्याग्दीका सचिव सुरत केसीले पुष्टी गरे ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
