- Loading...
निर्माण ब्यवसायी संघ म्याग्दीको अध्यक्षमा भट्टचन
- पुनहिल डट कम
- २ साल अघि
- २२१ पटक पढिएको

निर्माण ब्यवसायी संघ म्याग्दीको अध्यक्षमा गोपाल भट्टचन चयन भएका छन । निवर्तमान समितीमा असहमतहुँदै समानन्तर कमिटी बनाएका भट्टचन संघको शनिबार बेनीमा भएको २२ औँ साधारणसभा तथा ११ औँ अधिवेशनबाट भट्टचनको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व मा अाएका हुन ।
संघको प्रमुख बरिष्ठ उपाध्यक्षमा प्रदिप सापकोटा, बरिष्ठ उपाध्यक्षमा विपीन खड्का, उपाध्यक्षमा प्रवीण सपाकोटा, नरसिँहबहादुर खत्री, प्रवीण शाही र कुशल पौडेल चयन भएका छन । त्यस्तै, महासचिवमा दिनेश केसी, उपमहासचिवमा इन्द्रबहादुर बानियाँ, सचिवमा भरत पौडेल, कोषाध्यक्षमा कुशल जिसी, सहसचिवमा मनप्रसाद कँडेल, सहकोषाध्यक्षमा श्यामसुन्दर कँडेल चयन भएका छन । सदस्यहरमा लोकबहादुर मल्ल, मोहन कार्की, रामकुमार श्रेष्ठ, दिनेश ढुंगना, नविन केसी, मोतिलाल पौडेल, कल्पना बरुवाल, जंगबहादुर भण्डारी, विजय शेरपुञ्जा र घनश्याम पौडेल चयन हुनुभएको संघले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
