FLASH NEWS
- Loading...
गुर्जामा स्वास्थ्य शिविर
- पुनहिल डट कम
- २ साल अघि
- १८० पटक पढिएको

धवलागिरी गाउँपालिका–१ गुर्जामा बुधबार अायाेजित निशूल्क स्वास्थ्य शिविरमा तीन सय जना भन्दा बढी लाभान्वित भएका छन् ।
दक्षिण कोरीयाको मुगुङग्वाको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित शिविरमा ३१२ जना लाभान्वित भएका गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्याल बताए ।
शिविरमा फिस्टेल अस्पताल पाेखराका फिजिसियन डाक्टर शिव भट्टराईको नेतृत्वमा गुर्जा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए । संस्थाले गुर्जा स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्ट्रेटर, एक थान अटो कल्याप, औषधी र बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
