FLASH NEWS
- Loading...
अर्थबाट पौडेलको बहिर्गमनले सेयर बजार अझ प्रभावित
- पुनहिल डट कम
- २ साल अघि
- २४८ पटक पढिएको

राष्ट्रपति निर्वाचनसँगै दलीय सत्ता समीकरण प्रभावित भएको असर बजारमा देखिन थालेको छ।
निजी क्षेत्र र सेयर बजारप्रति सकारात्मक रहेका एमालेले उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको बहिर्गमनसँगै दोस्रो दिन बजार अझ घटेको छ।
उनी अर्थमन्त्री भएलगत्तै २२०० बिन्दु माथि पुगेको बजार पछिल्लो राजनीतिक घटनाक्रसँगै ओरालो लागेको छ। मंगलबार नेप्से परिसूचक ३.८१ अंकले घटेर २०१९.७३ बिन्दुमा झरेको छ। यस्तै सेन्सेटिभ पनि १.०८ प्रतिशतले घटेको छ। कारोबार पनि घटेर १ अर्ब ३८ करोडमा सीमित छ।
कम्पनीले केही समय अघि सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा ३२ प्रतिशतसम्म नाफा घटाएपछि निराश बनेका लगानीकर्ता बिक्रीमा सक्रिय बनेका हुन्। फलस्वरुप आज यस कम्पनीको सेयर मूल्य प्रति कित्ता ४८९ रुपैयाँ सम्म घटेको छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
