- Loading...
‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी बेनी बोर्डिङलाई
- पुनहिल डट कम
- १ साल अघि
- २२१ पटक पढिएको

४१ अाैं मगर दिवसकाे अवसरमा म्याग्दी मगर संघले अायाेजना गरेकाे ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’मा सदरमुकाम बेनी स्थित बेनी बोर्डिङ स्कुल प्रथम भएकाे छ ।
प्रतियाेगितामा दरबाङ इङ्गलिस बोर्डिङ स्कुल द्धितिय,न्यु वेष्ट पोइन्ट आवासीय मावि तृतिय र प्रकाश माविले सान्त्वना स्थान हासिल गरेकाे मगर संघ जिल्ला समन्वय समितिका उपाध्यक्ष खम थापा मगरले बताए । प्रतियाेगितामा जिल्लाका ९ वटा विद्यालय सहभागी थिए । स्व. हेमबहादुर पुन नेपाल मगर संघका संस्थापक केन्द्रीय अध्यक्ष हुन।
प्रतियोगितामा प्रथम हुनेले २० हजार, दाेस्राे हुनेले १२ हजार, तेस्राे हुनेले ८ हजार र सान्ताेना हुनेले ५ हजार नगदसिहत सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । विजयी सहभागी र विद्यालयलाइ प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा र मगर संघ म्याग्दीका अध्यक्ष लोकबहादुर (लोकेश )पुन मगरले पुरस्कार वितरण गरे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
