- Loading...
म्याग्दी मगर संघले ४१ औं मगर एकता दिवस मनायाे
- पुनहिल डट कम
- २ साल अघि
- १७३७ पटक पढिएको

नेपाल मगर संघ म्याग्दीले अाज विविध कार्यक्रम गरी आज ४१ औं मगर संघ स्थापना एवम् मगर एकता दिवस मनाएकाे छ ।
नेपाल मगर संघ जिल्ला समन्वय समितिको आयोजनामा बेनीमा मगर समुदायले मगर संस्कृति,भेषभूषा सहित बेनीमा ¥याली निकालेका छन् ।
स्थापना दिवसको अवसरमा हेमबहादुर पुन मगर स्मृति अन्तर मावि लोकतृत्य प्रतियोगिता समेत आयोजना गरिएको छ ।
विस ०१३ सालमा हिस्तान अाैलमा हर्कजीत पुनकाे अध्यक्षतामा मगर समिती गठन गरेपछि नेपालमा मगरहरू संगिठत हुन थालेका हुन । विसं २०२८ सालमा लाङ्घाली परिवार संघ स्थापना भएकाे थियाे ।
लामाे समय लाङ्घाली परिवार संघकाे नाममा संगठित भएका मगरहरूले ०३९ साल फागुन १५ गते म्याग्दी शिखका हेमबहादुर पुनकाे अध्यक्षतामा सम्पन्न पहिलाे राष्ट्रिय अधिवेशनबाट लाङ्घाली परिवार संघकाे नाम परिवर्तन गरी नेपाल मगर संघ स्थापना गरेका हुन । हेमबहादुर पुनलाइ मगर संघका संस्थापक मानिएकाे छ । साेही मितीलाइ मगर संघ स्थापना मानी हरेक वर्ष स्थापना तथा मगर दिवस भनी मनाउने गरिएकाे छ ।
मगर जाति नेपालकाे तेस्राे ठुलाे जातिय समुदाय हाे । जनजाति समुदायमा मगर सवै भन्दा ठूलाे समुदाय हाे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
