- Loading...
एमाले म्याग्दीमा ‘मिसन ग्रासरूट’ अभियान आजदेखि सुरु
- पुनहिल डट कम
- २ साल अघि
- १२८६ पटक पढिएको

नेकपा (एमाले) को ‘मिसन ग्रासरूट’ अभियान दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत अाज साेमबारदेखी म्याग्दीमा पनि सुरू भएको छ ।
अभियान अन्तर्गत पहिलाे चरणामा साेमबार बेनीमा स्थानीय तहका निर्वाचित वडासदस्य/ कार्यपालिका सदस्य/ वडाध्यक्ष / जिसस सदस्य /गापा, नपा, जि सस प्रमुख-उप प्रमुख / र पालिका कमिटीका अध्यक्षलाइ प्रशिक्षण सुरू गरिएकाे छ । मंगलवार जनप्रतिनधीहरूसहित पार्टी जिल्ला कमिटी सदस्यहरू, पालिका कमिटीका पदाधिकारीहरू, वडा कमिटीका अध्यक्षहरू , जनबर्गीय संगठनका जिल्ला अध्यक्ष र केन्द्रिय सदस्य राखेर प्रशिक्षण सुरू गरिएकाे एमाले म्याग्दीका उपाध्यक्ष वालकृष्ण सुवेदीले बताए ।
एमाले म्याग्दीका अनुसार प्रशिक्षणमा स्थानीय सरकार संचालन एेन तथा तिनका अधिकार सुचि, जनप्रतिनिधीकाे काम, कर्तब्य र अधिकार, समाजवादी विकास माेडेल र स्थानीय तहमा याेजना निर्माण, एमालेकाे मार्गदर्शक शिद्धान्त जवज र मार्सवादी सम्बन्ध, समसामयीक राजनैतिक परिस्थिती, राजनैतिक पार्टीहरूकाे वैचारिक भिन्नता तथा मिसन ग्रासरूट सम्बन्धमा प्रशिक्षण गरिन लागेकाे हाे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
