- Loading...
फेरी छल्दैछ माैषमले, हिमाली क्षेत्रम हल्का वर्षा र हिमपातकाे सम्भावना, बाँकी क्षेत्र सुख्खा रहने
- पुनहिल डट कम
- २ साल अघि
- ३१७ पटक पढिएको

बिहानैदेखि देशका पहाडी क्षेत्रहरुको मौसम आंशिक बदली छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी भू–भागमा मौसम बदली भएको छ।
राति गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ।
जल तथा माैषम पूर्वानुमान गर्ने अन्तराष्ट्रिय संस्थाहरूले सार्वजनिक गरेकाे माैषमकाे संभावित एनिमेसनमा पश्चिमबाट अाएकाे हिउँदे बर्षा गराउने वादल तुर्किमिस्तान, अपगानिस्तान, पाकिस्तानहुँदै भारतकाे उराखण्डबाट तिब्बत तर्फ गैरहेकाे देखाएकाे छ । यसरी तिब्बत तर्फ लागेकाे हिउँदे बर्षा गराउने वादलकाे केही भागले नेपालकाे हिमाली भेगसमेत केही प्रभाव पार्न सक्ने देखिएकाे हाे ।
त्यसै विच अमेरिकी माैषम पूर्वानुमान गर्ने संस्थाहरूले अागामी मनसुन पनि नेपालसमेत भारतिय क्षेत्रमा ४० प्रतशतसम्म न्यून पानी पर्ने पूर्वानुमान गरेकाे भारतिय अखवारहरूले छापेका छन । तर भारतिय माैषमविदहरूले अागामी मनसुनकाे पूर्वानुमान अहिल्यै गर्नु हतार हुन सक्ने भनेका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
