- Loading...
मुस्ताङ वस दुर्घटनाका १० घाइतेलाइ पोखरा पुर्याइयो, उपचारमा कमी हुन नदिन म्याग्दीकोरलाको प्रतिवद्ध
- पुनहिल डट कम
- २ साल अघि
- ३४०७ पटक पढिएको

|smart
मुस्ताङकै थासाङ गाउँपालिका, ३ धम्पु नजिक कालीगण्डकी नदीमा बस खस्दा सवार १७ जना यात्रु गम्भीर घाईते १० जना यात्रुलाई पोखरा पुर्याइएको छ ।
बाँकी घाईतेको स्थानिय लेते प्राथमिक श्वास्थ्य केन्द्रमा उपचारपछि घर फर्केका छन ।
मुस्ताङको जोमसोमबाट पोखरा झर्दै गरेको म्याग्दी कोरोला यातायात प्रालिको ना ७ ख ७४४० नम्बरको यात्रु बस वुधवार विहान सडकदेखी अन्दाजी ५४ मिटर तल कालीगण्डकी नदीमा खस्दा दुर्घटनामा परेको थियो ।
म्याग्दी कोरोला यातायात प्रालिले एक विज्ञप्ती प्रकाशित गरी दुर्घटनामा घाईतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउँ घाईतेको शिघ्र श्वास्थ्यलाभको कामना गरेको छ ।
‘हाम्रो कम्पनीको बस दुर्घटनामा परेको छ । दुर्घटनाबा बढी चोटपटक लागेका १० जना घाएैते यात्रुलाई पोखरा पुर्याएका छौं । घाइतेको उपचारमा कुनै कति आउन दिने छैनौं’ म्याग्दी कोरोला यातायातका संञ्चालक मोहन केसीले भने, ‘घाईतेका आफन्तले बेनी स्थित प्रालिको कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौं ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
