- Loading...
कालिगण्डकी नदीमा बस खस्यो, ५ जना गम्भिर घाईते
- पुनहिल डट कम
- २ साल अघि
- ३३८ पटक पढिएको

|smart
मुस्ताङको जोमसोमबाट पोखरातर्फ जाँदै गरेको म्याग्दी कोरला यातायात प्रा.लि.को यात्रु वाहक बस मुस्ताङको थासाङ गाउँपालिका–३ धम्पु स्थित कालोपत्रे सडकमा दुर्घटना भएको छ । जोमसोमबाट १७ जना यात्रु लिएर पोखरातर्फ जाँदै गरेको ना ७ ख ७४४० नम्बरको यात्रु बाहक बस बुधबार बिहान ८ः३० बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको धम्पु स्थित सडकको बाँया करिव ५४ मिटर तल कालिगण्डकी नदीमा बस खसेको प्रहरी नायव उपरिक्षक रविन्द्र पौडेलले बताए दिए । बसमा सवार १७ जना यात्रु मध्ये ५ जना यात्रु गम्भिर घाईते भएका छन् । अन्य यात्रु भने सामान्य घाईते छन् ।
दुर्घटनाग्रष्त बसमा १२ जना पुरुष,४ जना महिला र १ जना नाबालक यात्रु थिए । गम्भिर घाईते यात्रुलाई थप उपचारका लागि पोखरा पठाईएको छ भने सामान्य घाईते यात्रुलाई थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रनाउ पोडेलले भने।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
