FLASH NEWS
- Loading...
क्रसर उद्योग सञ्चालन गर्न दिने मन्त्रिपरिषदको निर्णय
- पुनहिल डट कम
- १ साल अघि
- १०३ पटक पढिएको
सरकारले तत्काललाई क्रसर उद्योग सञ्चालन गर्न दिने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यसअघि पुस २० मा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस