- Loading...
बौद्धिक अपाङगता अभिभावकलाई नेतृत्व विकास तालिम
- पुनहिल डट कम
- २ साल अघि
- २०७ पटक पढिएको

बौद्धिक अपाङगता अभिभावक महाँसघ नेपालको आयोजनामा बौद्धिक अपाङगता भएका ब्यक्तिका अभिभावकलाई तीन दिने नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ ।
तालिममा म्याग्दी, बाग्लुङ, पर्वत र कास्कीकागरी १६ जनाको सहभागिता रहेको थियो । बौद्धिक अपाङगता अभिभावक महाँसघ नेपालका केन्द्रीय अध्यक्ष रहेका राजु बस्नेतले अभिभावकहरुलाई संस्थाको नेतृत्व अवस्था मापन, नेतृत्वमा हुनु पर्ने सीपहरु, नेतृत्व विकासका सीप, अपाङ्गताका सवाल पहिचान, वकालत विधी, प्रकृाि र अभ्यास तथा सदस्य संस्थाको चाहना र महाँसघको भुमिका सम्बन्धी तालिम दिएका थिए ।
‘तालिम उपयोगी र ब्यवहारिक ज्ञान आर्जन भएको छ’ बौद्धिक अपाङगता अभिभावक सघ म्याग्दीकी अध्यक्ष तथा तलिमकी सहभागी जमुना देवी शर्मा पौडेलले, ‘वौद्धिक अपाङगता भएका बालबालिकाको सुरक्षा र अधिकार बारे थप सचेतना आवश्यक रहेको महसुस भयो ।’
तालिममा बौद्धिक अपाङगता अभिभावक महाँसघका केन्द्रीय सदस्य टिकाराम सापकोटा, गण्डकी प्रदेश अध्यक्ष यामबहादुर बानियाँ र बेनी नपा, ६ का वडाध्यक्ष कृष्णसिं बानियाँ लगाएतले तालिमको औचित्य र लाभको बारेमा चर्चा गरे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
