FLASH NEWS
- Loading...
किन गर्ने ‘मर्निङवाक’ ?
- पुनहिल डट कम
- २ साल अघि
- ४२५ पटक पढिएको

बिहानको हिँडाइ शरीरका लागि सबैभन्दा सहज व्यायाम हो । तौल कम गर्न र तन्दुरुस्त रहन मद्दत गर्छ । तनाव, चिन्ता, भय र उदासीनता हटाएर मुड फ्रेस गराइदिन्छ । मुटुलाई बलियो बनाउँछ ।
रोगको जोखिमलाई कम गर्छ । भिटामिन ‘डी’को स्तर बढाउँछ । हानिकारक कोलेस्ट्रोल (एलडिएल) घटाउँछ । राम्रो कोलेस्ट्रोल (एचडिएल) बढाउँछ । उच्च रक्तचाप घटाउन सहयोग गर्छ ।
मधुमेह नियन्त्रण गर्न सहयोग गर्छ । हड्डी तथा मांसपेशी बलियो बनाउँछ । हृदयघातको जोखिम कम गराउँछ । दिनभर ताजगी दिन्छ । यौन क्षमतालाई तन्दुरुस्त पार्छ । अनिद्राबाट ग्रस्त भएकालाई फाइदा पुग्छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
