- Loading...
विश्वमा फेरि कोरोनाको सुनामी आउन सक्ने डब्ल्यूएचओको चेतावनी
- पुनहिल डट कम
- २ साल अघि
- १७५ पटक पढिएको

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वमा फेरिक कोरोनाको सुनामी आउन सक्ने चेतावनी दिएको छ।
कोरोनाको नयाँ सबभेरिएन्ट एक्सबीबी.१.५अहिले विश्वका २९ देशमा फैलिसकेको छ। डब्ल्यूएचओले कोरोनाको यो सबभेरिएन्टलाई ‘क्राकेन वा समुद्री राक्षस भेरिएन्ट’ संज्ञा दिएको छ। यो अहिलेसम्मकै सबैभन्दा छिटो फैलिने सब–भेरिएन्ट रहेको डब्ल्यूएचओले चेतावनी दिएको छ।
डब्ल्यूएचओले यसको विकास र द्रुत प्रसारप्रति चिन्ता बढाएको जनाएको छ। आगामी दिनमा विश्वमा फेरि कोरोनाको सुनामी आउन सक्ने आशंका डब्ल्यूएचओले गरेको छ।
कोरोनाको पछिल्लो सबभेरिएन्ट पनि ओमिक्रोनबाट आएको हो। जसलाई आधिकारिक रुपमा एक्सबीबी.१.५ भनिन्छ। यो सबभेरियन्टले अमेरिकाभरि कहर मचाउन थालिसकेको छ। अमेरिकामा कुल नयाँ संक्रमितमध्ये ७० प्रतिशतमा यो भेरिएन्टले आक्रमण गरेको देखिएको छ।
यो सबभेरिएन्टबाट हरेक १० जनामध्ये ४ जना संक्रमित भइरहेको डब्ल्यूएचओले जनाएको छ। यो भाइरस अहिले बेलायतमा पनि तीव्रगतिमा फैलिरहेको छ । यद्यपि, विज्ञहरु यो नयाँ सबभेरिउन्ट पनि यसको पूर्ववर्ती ओमिक्रोन र अन्य भेरियन्टभन्दा हल्का छ। एजेन्सी

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
