- Loading...
बेनीनगरपालिका राष्ट्रपति रनिङ्ग शिल्ड प्रकाश माविकाे पाेल्टामा
- पुनहिल डट कम
- २ साल अघि
- ३५२ पटक पढिएको

बेनीमा मंगलबार सम्पन्न भएको बेनी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि बेनीको प्रकाश माविले अाफ्नाे पाेल्टामा पारेकाे छ ।
प्रकाश माविले १५ स्वर्ण,९ रजत र ९ काश्य सहित जम्मा ३३ मेडल प्राप्त गरी प्रथम हुन सफल भएको हो ।
त्यस्तै बेनीकै माउण्ट एभरेष्ट आमाविले १० स्वर्ण, १० रजत र ९ काश्य सहित कुल २९ मेडल प्राप्त गरी उपविजेता बनेको छ । यसैगरी बेनीकै न्यू वेष्ट प्वाइन्ट आमाविले ८ स्वर्ण,१४ रजत ८ काश्य सहित कुल ३१ मेडल प्राप्त गरी तितृय हुन सफल भएको छ ।
विजेता विद्यालय र विद्यार्थी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजा,बेनी नगरका प्रमुख सुरत केसी,उपप्रमुख ज्योती लामिछाने लगायतले नगद पुरस्कार,ट्रफि र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने विद्यालयले क्रमशः एकाउन्न हजार, चालिस हजार र २५ हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा २५ विद्यालय सहभागि भएकोमा १९ विद्यालयले विभिन्न विधामा मेडल प्राप्त गर्न सफल भएका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
