FLASH NEWS
  • Loading...

अपाङ्गता भएका ब्यक्तिकालागी नेतृत्व क्षमता बृद्धी तालिम

  • पुनहिल डट कम
  • १ साल अघि
  • ११६ पटक पढिएको
अपाङ्गता भएका ब्यक्तिकालागी नेतृत्व क्षमता बृद्धी तालिम

जिल्लामा रहेका अपाङगता भएका ब्यक्तिकालगाी ‘नेतृत्व क्षमता बृद्धी तथा शुसासन’ सम्बन्धी तालिम एक दिने तालिम प्रदान गरिएको छ ।
स्वावलम्बन जीवन पद्धती केन्द्र पोखराको आर्थिक सहयोगमा बौद्धिक अपाङ्गता अभिभावक संघको आयोजनामा सम्पन्न तालिममा जिल्लाका १५ जना अपाङगता भएका ब्यक्तिहरुको सहभागिता थियो ।
तालिममा बेनी नपा, ६ का वडाध्यक्ष कृष्णसिं बानियाँ, बेनी नगरपालिकाका कृष्ण सुवेदी, शिक्षा तथा समन्वय इकाइकी लेखाजोखा संयोजक कल्पना केसी समेतले अपाङ्गता भएका ब्यक्तिका अधिकार, राज्यले प्रदान गरेका सेवा सुविधा लिन गर्नु पर्ने कानुनी र विधीका ब्यवहारिक कुरा तथा विनियोजित बजेटका क्षेत्रहरुको विषयमा प्रशिक्षण गरिएको बौद्धिक अपाङगता अभिभावक संघकी उपाध्यक्ष लक्ष्मी श्रेष्ठले बताईन ।