FLASH NEWS
- Loading...
कोभिड-१९ को जोखिमसँग जाेगिन मास्क अनिवार्य
- पुनहिल डट कम
- २ साल अघि
- १८८ पटक पढिएको

छिमेकी देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट बीएफ-७ को संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्क अनिवार्य गरेको हो। यससँगै भौतिक दूरी कायम गर्न आग्रह गरेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले पुस ९ गते प्रेस विज्ञप्ति जारी गरी सेनिटाइजरको प्रयोग गर्न, नियमित रूपमा साबुनपानीले हात धुन र कोभिड-१९ को बुस्टर डोज लगाउनु पनि अपील गरेका छन्। अंग्रेजी नयाँ वर्ष, क्रिसमस लगायत कुनै पनि भीडभाड हुने स्थलमा विशेष सतर्कता अपाउन समेत मन्त्रालयले सचेत गराएको छ।
नेपालमा बीएफ-७ भेरियन्ट पुष्टि नभए पनि खुला सिमाना र आवतजावतले गर्दा संक्रमणको जोखिम रहेको मन्त्रालयको निष्कर्ष छ।
नेपालमा १० लाख ९६२ जनामा कोरोनाभाइरसको संक्रमण देखा परिसकेको छ। संक्रमितमध्ये १२ हजार १९ जनाको ज्यान गइसकेको मन्त्रालयको तथ्याङ्क छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
