FLASH NEWS
- Loading...
पुरुषका लागि फेसन टिप्स
- पुनहिल डट कम
- २ साल अघि
- १८१ पटक पढिएको

महिलाको जस्तै पुरुष पनि फेसनेबल बनेर हिँड्न रुचाउँछन् । प्रायःजसो पुरुष सामान्य प्यान्ट–सर्ट मात्र लगाएर बाहिर निस्कन्छन् तर सानातिना कुराहरूलाई ध्यानमा राखेमा तपाईं पनि पहिलेभन्दा बढी आकर्षक देखिन सक्नुहुन्छ । कसरी जान्नुहोस् ।
– सर्ट जहिले पनि फिटिङ लगाउनुपर्छ तर यसलाई किन्नुभन्दा अगाडि एकचोटि ट्राई गर्नुहोस् ।
– यदि, तपाईं सर्टको आस्टिन फोल्ड गर्नुहुन्छ भने यसलाई फोल्ड गर्ने सही तरिका थाहा हुनुपर्छ । सर्ट कफ आकारमा जोडिएको हुनुपर्छ ।
– सुटमा पनि रेडिमेटभन्दा सिलाउनु राम्रो हुन्छ । यसले फिटिङलाई अझ राम्रो बनाउँछ ।
– जुत्ता सधैँ राम्रो गुणस्तर र सही आकारमा किन्नुहोस् ।
– टाई सानो वा ठूलो हुनु हुँदैन । टाई सधैँ बेल्ट छोएर बाँध्नुहोस् ।
– यदि, सुट लगाएको हुनुहुन्छ भने बस्दा कोटका सबै बटनहरू खोलेर बस्नुहोस् ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
