FLASH NEWS
- Loading...
घलेम्दी हाइड्रोको सेयर भाउमा पोजेटिभ सर्किट
- पुनहिल डट कम
- २ साल अघि
- २८१ पटक पढिएको

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा घलेम्दी हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आजको कारोबारमा कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो।
कम्पनीको सेयर भाउ १८ रुपैयाँ ६० पैसाले बढेर २ सय ५ रुपैयाँ पुगेको छ। मार्केट डेपमा कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
