- Loading...
२३ बर्षपछि म्याग्दी काँग्रेस संसद छिर्ने संकेत
- पुनहिल डट कम
- २ साल अघि
- ३२६ पटक पढिएको

२३ वर्ष पछि गठवन्धनका उम्मेदवार खमबहादुर गर्वुजाले म्याग्दी काँग्रेसलाई प्रतिनिधी सभा (संसद भवन)मा प्रवेश गराउने संकेत देखिन थालेकाे छ ।
जारी मतगणनामा गर्वुजाले निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तर फराकिलो बनाउँदै लगेकोले संभावना बढाएको हो । यद्दपी मतगणना जारी रहेकाेले पूर्वानुमान कहिले काहीं जनमतकाे अवमुल्यन पनि हुन सक्छ ।
०४८ र ०५१ सालमा एमालेबाट पराजित काँग्रेसलाई ०५६ सालमा हेलिकोप्टरमा आएका नेपाली सेनाका सेवा निवृत्त कर्नेल स्व.नारायणसिं पुनले प्रतिनिधी सभा भारी मतान्तरले विजयी गराएका थिए । २३ बर्षपछि म्याग्दी काँग्रेसलाई पुन: ससदमा पुर्याउन बेलायती सेनाका सेवा निवृत्त खमबहादुर गर्वुजाले तेस्रो प्रयासमा गठवन्धन सहयोगले एमालेको विरासत भत्काउने संभावना प्रवल देखिएको छ ।
नेपाली काँग्रेस म्याग्दीका सभापति रहेका गर्वुजा यस अघी ०७० सालका आम निर्वाचनमा एमालेका नवराज शर्मासँग र ०७४ सालका आम निर्वाचनमा एमालेकै भुपेन्द्रबहादुर थापासँग पराजित भएको थिए । गर्वुजा ०६४ सालमा समानुपातिक तर्फ नाम शिफारिस भएपनि निर्वाचित भएनन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
