- Loading...
एमालेकाे प्रदेश क्षेत्र २ काे चुनाव प्रचार सभाका कार्यक्रम सकियाे, मतदाताकाे घरदैलाेमा केन्द्रीत
- पुनहिल डट कम
- २ साल अघि
- १७२ पटक पढिएको

नेकपा एमालेले मंगलबार मालिका गाउँपालका ५ देविस्थान, ६ दरवाङमा चुनावी सभाागरी प्रदेश सभा क्षेत्र २ मा चुनाव प्रचार प्रसारकाे अाैपचारिक कार्यक्रम टुंगाएकाे छ ।
देविस्थान र दरवाङमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले समग्र जिल्लाको आवाजलाई सदनमा पु¥याई जिल्लाबासीहरुको हितमा काम गर्ने प्रतिवद्धता सहित आफु चुनावी मैदानमा उत्रिएको दावी गरे ।
साेही चुनावी सभालाइ सम्बाेधन गर्दै प्रदेशसभा (ख) का उम्मेदवार याम बहादुर गर्वुजाले मराङमा जन्मिएर मराङमै हुर्कि बढेकाे र म्याग्दीखाेले जनतासंग नजिक रहेर । सवैकाे सुखदुखमा तथा समस्याहरुमा सहयाेग गर्दै अाएकाे छु । कसैलाइ हप्कीदप्की गरेकाे छैन, दुखमा रमिते बनेकाे छैन । द्वन्द्वकालमा पीडितहरूकाे अाशिर्वाद पनि पाएकाेले चुनाव जित्ने दावी गरे ।
त्यसैगरी मंगलवार नै प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेश सभा क्षेत्र १ का देवेन्द्रबहादुर कटुवालले उत्तरी अन्नपूर्णगाउँपालिका ७ को घराम्दी, टिकोट र औलमा चुनावी आमसभा सम्पन्न गरेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
