- Loading...
गठवन्धनकाे मंगलाका विभिन्न बस्तीमा चुनावी सभा
- पुनहिल डट कम
- २ साल अघि
- १७१ पटक पढिएको

गठबन्धनले चुनावी कार्यक्रम अन्तगत मंगला गाउँपालिकाका वडा नम्बर १ का कुँहु ,थाइबाङ ,पुर्णगाउँ र वडा नम्बर २ का हिदी र बाबियाचौरमा चुनावी सभा कार्यक्रम सम्पन्न गरेको जनाएकाे छ ।
चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य उम्मेद्वार खमबहादुर गर्बुजाले जिल्लाको पश्चिमी क्षेत्रको विकास ,सुशासन र समृद्धीका लागि भोट दिएर जिताउन आग्रह गरे । उनले जिल्लाको विकास गर्नका लागि आफुले चुनावी मैदानमा होमिएको बताउँदै विकासका लागि इमानदार ,योग्य र असल उम्मेद्वारलाई चुन्न आग्रह गरेका थिए ।
प्रदेशसभा (ख)का उम्मेद्वार रेशम जुग्जालीले पश्चिम क्षेत्रको विकास र जनताको जिवनस्तरमा सुधार ल्याउने गरी आफुले काम गर्ने दावी गर्दै पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने ,गुणस्तरीय शिक्षा ,गुणस्तरीय स्वास्थ्य सेवा लगायत जनताको आधारभुत आवश्यकतालाई प्राथमिकता दिने दावी गरे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
