- Loading...
गठबन्धनको निस्कोट, रुम र डाडागाउँमा चुनावी सभा
- पुनहिल डट कम
- २ साल अघि
- १८१ पटक पढिएको

प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच गठबन्धनका उमेद्वारले शुक्रबार म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट, २ रुम र ३ डाडागाउँमा चुनावी सभा गरेका छन् ।
सभालाई सम्बोधन गर्दै उमेद्वार तथा गठबन्धनका नेताहरुले निस्कोट, रुम र डाडागाउँ जोड्ने सडकलाई स्तरोन्नति गर्ने, अधुरो विद्युतीकरण योजनालाई पूर्णता दिने, खानेपानी सुविधा विस्तार गर्ने, ढुङ्गाखानीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न नीति बनाउने, शिक्षा, स्वास्थ्यमा सुधार, कृषि, पर्यटन र जडिवुटीको विकासमा जोड दिने प्रतिवद्धता जनाएका छन् ।
चुनावी सभामा प्रतिनिधी सभा सदस्य उम्मेदवार खमबहादुर गुर्वुजाले जनताकाे सेवा गर्न वेलायी सेनाबाट समय नपुग्दी रिटायर्ड भै अाएकाे र पटक–पटक पराजित हुँदा पनि जनताकाे दैलाेमा अाउन नछाेडेकाे दावी गरे ।
त्यस्तै, साेही सभामा प्रदेश सभा सदस्य उम्मेदवार रेशमबहादुर जुग्जाललीले “यहाँको समग्र विकासलाई तिब्रताका साथ अघि बढाउन पुलको काम गर्छु,” जुग्जालीले भने “नीति निर्माण तहमा म्याग्देली जनताको आवाज र भावनाको प्रतिनिधित्व गराउछु ।”

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
