- Loading...
गैह्कानुनी रुपमा गठवन्धनले वाकीटकी प्रयोग
- पुनहिल डट कम
- २ साल अघि
- २८६ पटक पढिएको

गठवन्धनबाट प्रतिनिधी सभा सदस्य उम्मेदवार काँग्रेसका खमबहादुर गर्वुजा र माओवादीका रेशमबहादुर जुग्जालीले गैह्कानुनी रुपमा चुनावी सभामा वाकीटकी प्रयोग गरेको पाईएको छ ।
शुक्रवार मालिका गाउँपालिका, ३ रुममा गठवन्धनले आयोजना गरेको चुनावी सभामा कार्यकर्ताहरुले निर्वाध वाकीटकी प्रयोग गरेको फोटो आफैले फेसवुक मार्फत सार्वजनिक गरेका थिए ।
सुरक्षा निकायबाहेक अन्यले वाकीटकी प्रयोग गर्दा कारण र प्रयोजन खुलाएर पूर्व स्वीकृती लिनु पर्छ । तर गठवन्धनको चुनावी गतिविधीमा अनुमती विना वाकीटकी प्रयोग गरेको फोटो सार्वजनिक भएको छ ।
‘जिल्लामा कुनै ब्यक्ति वा संस्थाले वाकीटकी प्रयाग गर्न अनुमति लिएको छैन । गठवन्धनको चुनावमा वाकीटकी प्रयोग भैरहेको गुनासो आएकोले सचेत गराएका छौं’ जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक तिलक भारतीले भने, ‘कुनै कार्यक्रम, सभा सम्मेलनमा अनुमती लिएर वाकीटकी प्रयोग गर्न पाईने भएपनि निर्वाचनको समयमा निर्वाचन लक्षितगरी वाकीटकी प्रयोग गर्न पाईदैन ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
