FLASH NEWS
- Loading...
गठवन्धनकाे अन्नपुर्णकाे हिस्तान र राम्चेमा चुनावी सभा ः कृषी, पर्यटन, जलविधुत प्राथमिकता
- पुनहिल डट कम
- २ साल अघि
- २०५ पटक पढिएको

अासन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी गठबन्धनले बुधबार अन्नपूर्ण गाउँपालिका–७ हिस्तान र ८ राम्चेका विभिन्न स्थानमा चुनाबी सभा गरेका छन् ।
चुनाबी सभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुले अबको पाँचबर्ष जिल्लाको विकासका लागि गठबन्धनलाइ मत दिएर विजय बनाउन मतदातालाई अपिल गरे ।
प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार खमबहादुर गर्वुजाले उत्तरी म्याग्दीको विकासमा निरन्तर लाग्ने प्रतिबद्धता गर्दै भने, कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा उत्तरी म्याग्दीको सम्भावनालाई संघीय सरकारबाट नियमित बजेटको आवश्यकता छ ।
सभालाई प्रदेशसभा निर्वाचन क्षेत्र (१)का उम्मेदवार हरि भण्डारीले भने, ‘हरेक बस्तीमा पुग्दा मतदाताको गुनासो र आवश्यकतालाई हामीले संकलन गरेका छौ, त्यहीबाट निर्वाचनमा विजय भएपछि कामको सुरुवात गर्नेछौ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
