FLASH NEWS
- Loading...
गुर्जाका माअाेवादी केन्द्रका कार्यकर्ता एमाले प्रवेश
- पुनहिल डट कम
- २ साल अघि
- २६९ पटक पढिएको

धवलागिरी गाउँपालिका, १ गुर्जामा नेकपा माओवादी केन्द्रका स्थानीय कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेकाे एमालेले जनाएकाे छ ।
धवलागिरि गाउँपालिका–१, गूर्जामा माओवादी केन्द्र गूर्जाका प्रेम छन्त्याल, गोर्खा छन्त्याल र तारामान विकसहितको टिम रहेको नेकपा एमाले प्रदेश सभा (२) निर्वाचन परिचालन समन्वय कमिटीका सचिव प्रगति कार्कीले बताए । एमाले प्रवेश गरेका विक यसअघि माओवादी केन्द्रबाट गूर्जाको वडा सदस्यमा निर्वाचित वडा सदस्य थिए ।
निर्वाचन संघारमा पार्टी प्रवेश गरेकाहरूलाइ एमाले प्रदेश सभा (२)का उम्मेदवार यामबहादुर गर्बुजा, धवलागिरि गाउँपालिका कमिटी अध्यक्ष रेशम छन्त्याल, निर्वाचन परिचालन समन्वय कमिटी सचिव कार्कीले गुर्जामा एक कार्यक्रम विच स्वागत गरेकाे एमालेले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
