FLASH NEWS
  • Loading...

बेनी नगरपालिका, २ मा एमालेकाे घरदैलाे

  • पुनहिल डट कम
  • १ साल अघि
  • ११७ पटक पढिएको
बेनी नगरपालिका, २ मा एमालेकाे घरदैलाे

एमालेकाे बेनी नगर चुनाव समितिले बेनी नगरपालिका, २ ज्यामरूककाेट, फापरखेत क्षेत्रमा टाेल भेला, घरदैलाे गरेकाे एमालेले जनाएकाे छ ।

स्थानीय कार्यकर्ता डम्बर सापकाेटाका अनुसार दिनभर काममा ब्यस्त कृषकलाइ भेट्ने उपयुक्त समय साँझ विहान भएकाेले ज्यामरूकाेट र फापरखेतमा सन्धाकालिन

भेला, बैठक र घरदैलाे गरेकाे बताएका छन । *तस्वीर ः डम्बर सापकाेटा