FLASH NEWS
- Loading...
गठबन्धनको कोटगाउँ र पिप्लेमा घरदैलो
- पुनहिल डट कम
- १ साल अघि
- १५० पटक पढिएको
|????????????????????????????????????
प्रदेशसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार हरी भण्डारी सहितकाे टाेली रघुगंगा गाउँपालिका–६ पाखापानीको रायखोर, कोटगाउँ, वडा नम्बर ३ पिप्ले, रानीपौवा लगायतका क्षेत्रमा घरदैलो गरेका छन् ।
प्रदेश सभा सदस्य पदका उम्मेदवार भण्डारीको नेतृत्वमा रघुगंगा गापा अध्यक्ष भबबहादुर भण्डारी, रघुगंगा गापा, ६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाकाे टाेली गठवन्धनकालागी भाेट माग्दै घरदैलाे गरेकाे हाे ।
प्रतिक्रिया दिनुहोस