FLASH NEWS
  • Loading...

गठवन्धनको रत्नेचौर, भकुण्डे र भकिम्लीमा चुनावी सभा

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८० पटक पढिएको
गठवन्धनको रत्नेचौर, भकुण्डे र भकिम्लीमा चुनावी सभा

आसन्न आम निर्वाचनकालागी गठवन्धनबाट प्रतिनिधी सभा सदस्य उम्मेदवार खमबहादुर गर्वुजा तथा प्रदेश सभा क्षेत्र १ का उम्मेदवार हरीभण्डारीले शनिवार बेनी नगरपालिका, १ रत्नेचौर, २ को भकुण्डे र साँझ ३ भकिम्लीमा चुनावी सभा आयोजना गरेका छन ।
गठवन्धनका उम्मेदवारहरुले मतदातासँग चुनाव लक्षित विकास एजेण्डा र निर्वाचन जितेपछि गर्ने कामहरु प्रति प्रतिवद्धता जनाउँदै मतदातासँग भोट मागे । चुनाव लक्षित कार्यक्रमका बक्ताहरुले आफ्ना एजेण्डामा केन्द्रीत मन्तब्य कम र चुनावी भाषण बढी गरे ।