FLASH NEWS
  • Loading...

गठवन्धनका उम्मेदवार अर्मन र पाखापानीमा

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३३५ पटक पढिएको
गठवन्धनका उम्मेदवार अर्मन र पाखापानीमा

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि गठवन्धनका उम्मेदवारहरू मतदाताकाे घरदैलाे गर्न ब्यस्त छन ।

बुधवार गठवन्धनका प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार खमबहादुर गर्वुजा र प्रदेश सभा क्षेत्र २ का उम्मेदवार रेशम जुग्जाली मंगला गाउँपालिका, ५ अर्मनका विभिन्न वस्तीमा मतदाताकाे घरदैलाे गरेकाे छ ।

त्यस्तै, गठवन्धनबाट प्रदेश सभा क्षेत्र १ का उम्मेदवार हरीबहादुर भणडारी समेतकाे टाेलीले भने रघुगंगा गाउँपालिका, ६ पाखापानीकाे ठाडाखानी, रायखाेर र कुइने वस्तीमा पुगेर मतदातासंग भाेट मागेका छन ।