FLASH NEWS
- Loading...
संक्रमणकालिन न्यायको अवस्था सम्बन्धी अन्तरक्रिया
- पुनहिल डट कम
- २ साल अघि
- ४३४ पटक पढिएको

जिल्लाका द्वन्द्वपीडितहरूले द्वन्द्वका मुख्य सराेकार पक्ष माअाेवादी सत्तामा पटक पटक पुगेपनि पीडतकाे पक्षमा काम नगरेकाे गुनासाे गरेका छन ।
द्बन्द्ब पिडित महिला राष्ट्रिय सञ्जाल म्याग्दिको आयोजनमा सोमबार बेनीमा संक्रमणकालिन न्यायको अवस्था सार्वजनिक निति र सरोकारवालाहरुको भुमिका सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागी द्वन्द्वपीडितहरूले यस्ताे गुनासाे गरेका हुन ।
द्बन्द्ब पिडित महिला राष्ट्रिय सञ्जाल म्याग्दिकी अध्यक्ष देवि केसीको अध्यक्षता , जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको प्रमुख आथित्यता र अपाङ्गता द्बन्द्ब पिडित राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीको संचालनमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख लगायत जिल्ला स्थित सरोकारवाला निकायको उपस्थती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
