FLASH NEWS
- Loading...
उम्मेदवारले उम्मेदवारी दर्ता गर्दा १८ वटा प्रतिबद्धतामा हस्ताक्षर गरेर स्वघोषणा गर्नुपर्ने
- पुनहिल डट कम
- २ साल अघि
- २८० पटक पढिएको

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि हुने उम्मेदवारको स्वघोषणा बारे जानकारी गराएको छ । आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन्।
निर्वाचनमा उम्मेदवार हुने व्यक्ति नेपालको संविधानप्रति पूर्ण निष्ठावान हुनुपर्ने, २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने स्मरण आयोगले गराएको छ । आयोगले आगामी २३ गते आइतबार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको कार्यतालिका यसअघि सार्वजनिक गरिसकेको छ । २३ गते आइतबार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्दा २३ वटा प्रतिवद्धतामा हस्ताक्षर गर्नु पर्ने छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
