- Loading...
टीकाको साइत नेपालमा बुधबार ११:५१ बजे, विदेशमा कुन देशमा कति बजे ? देश अनुसारकाे विवरण हेर्नुहाेस
- पुनहिल डट कम
- २ साल अघि
- ४६२ पटक पढिएको

नेपालमा बडादसैंको टीकाको उत्तम साइत असोज १९ गते (५ अक्टुवर) बुधबार बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ । नेपालमा मात्र हाेइन विश्वभर बसाेबास गर्ने सनातनधर्मालम्बीहरूले देश अनुसार फरक तारेख र समयमा दशैकाे टिका लगाउने छन ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार नेपालमा घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई बिहान १०:३४ बजे विसर्जन गरी ११.५१ को साइतमा टीका लगाउन सकिनेछ । देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ ।
पञ्चाङ्ग निर्णायक समितिका तय गरे अनुसार भारतमा ५ अक्टुवर विहान १०ः४५ बजे, अमेरिकाकाे न्युयाेर्कमा ४ अक्टुवरकाे विहान ११ ः ११ बजे, टेक्सासमा ११ ः ३५ बजे, क्यार्लिफाेर्नियामा साेही दिन विहान ११ः४५ बजे दशैंकाे टिकाकाे साइत जुरेकाे छ ।
त्यस्तै क्यानेडामा अक्टुवर ४ तारेखका विहान ११ः३९ बजे, क्यानेडाकै भ्याक्कुभरमा ११ः४५ बजे, जापानमा अक्टुवर ५ तारेखकाे विहान १०ः३९ बजे, अष्ट्रेलियाकाे सिड्नीमा अक्टुवर ५ काे विहान १०ः ४१ बजे, मेलवन्मा १०ः५५ बजे, डिसवेनमा ११ः५ बजे टिकाकाे साइत जुरेकाे छ । न्युजिल्याण्डमा अक्टुवर ५ विहान १०ः५७ बजे, लिस्वन पाेर्तुगलमा ४ अक्टुवरकाे विहान ११ः ३५ बजे, बेलायतकाे लण्डनमा ४ तारिखकाे विहान ११ः५७ बजे, फ्रान्सकाे पेरिसमा ४ तारेखकाे ११ः५५ बजे, स्वीजरल्याण्डमा ९ः५५ बजे, नर्वे अाेस्लाेमा ११ः२५ बजे साइत जुरेकाे छ ।
त्यस्तै, मलेशिया ५ तारेखकाे विहान १०ः२५ बजे, युएइमा ५ तारेखकै िवहान ९ः१ बजे, कतारमा विहान ८ः१५ बजे, दक्षिण काेरियामा ५ तारेखकै विहान १०ः४१ बजे, इजरायलमा ४ तारेखकाे विहान १०ः२७ बजे, हङ्गकङ्गमा ५ तारेखकै १०ः५५ बजे र म्यानमारमा विहान ९ः५५ बजे दशैं टिकाकाे साइत जुरेकाे छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
