FLASH NEWS
  • Loading...

गठवन्धनका उमेद्वारको घरदैलो र मतदाता भेटघाट तिब्र

  • पुनहिल डट कम
  • १ साल अघि
  • २५४ पटक पढिएको
गठवन्धनका उमेद्वारको घरदैलो र मतदाता भेटघाट तिब्र

गठवन्धनबाट प्रतिनिधि सभा सदस्यका उमेद्वार खमबहादुर गर्वुजा, प्रदेशसभा क्षेत्र (१)का उमेद्वार हरिबहादुर भण्डारीको टोलीले बेनी नगरपालिका भित्र घरदैलो तथा कार्यकर्ता भेटघाट गरिरहेका छन ।

उम्मेदवार गर्वुजा, प्रदेशका भण्डारी सहितकाे टाेली नगरपालिकाका रत्नेचाैर, नेप्टेचाैर, क्षेत्रमा घरदैलाेमा छन ।

त्यसैगरी गठवन्धनबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार रेशम जुग्जालीसहितकाे टाेली धवलागिरी गाउँपालिकाकाे, मराङ, मल्कवाङ क्षेत्र पुगेकाे छ । गठवन्धनका उम्मेदवारहरूले अहिलेसम्म एमालेले गर्न नसकेकाे सवै विकास गर्न गठवन्धनलाइ भाेट हाल्नु पर्ने बताएका छन ।