FLASH NEWS
- Loading...
संविधान दिवस जहिल्लै सत्ताधारीकाे मात्रै
- पुनहिल डट कम
- २ साल अघि
- ३९४ पटक पढिएको

संबिधान दिवस २०७९ को अवसरमा सोमबार बेनीमा सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुले दिप प्रज्वलन गरेका छन् । अघिल्लाे वर्ष संविधान दिवस मनाउँदा तत्कालिन सत्तारूढ एमालेका कार्यकर्ता बढी उपस्थित थिए ।
साेमबार साँझ बेनीको विरेन्द्र चोकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्यि जनमोर्चाका नेता कार्यकर्ताहरुले दिप प्रज्वलन गरी संविधान दिवस मनाए ।
सत्तारूढ दलहरूले मात्र संविधान दिवस मनाउने ब्यवहारमा प्रदर्शित ब्यवहारले नेपालकाे संविधान अाम नेपालीकाे नभै सत्तासीन दलकाे मात्र भएकाे बुझाउँछ । देशकाे राष्ट्रीय राजनीतिमा न्यायपालिका माथी कार्यपालिकाले वुट कुल्चेकाे वेला संविधान दिवस सत्ता गठगन्धनले मनाएकाे हाे ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
