- Loading...
बाल अधिकार सम्बन्धी भिडियो प्रतियोगितामा न्यु वेष्ट पोइन्ट द्वितीय
- पुनहिल डट कम
- २ साल अघि
- ३९५ पटक पढिएको

राष्ट्रिय बाल दिवस–२०७९ को अवसरमा महिला बाल बालिका तथा जेष्ठ नागरिक मन्त्रालय राष्ट्रिय बाल अधिकार परिषदले आयोजना गरेको “बाल अधिकार प्रवर्धनमा अभिभावको भूमिका” विषयक २ मिनेटको भिडियो प्रतियोगितामा वेष्ट पोइन्टले दोश्रो स्थान प्राप्त गरेको छ ।
देशभरबाट प्राप्त भएका भिडियोलाई छनोटगर्दै राष्ट्रिय बाल दिवसको अवसरमा बुधबार एक कार्यक्रमका बिच पुरस्कार प्रदान गरिएको हो ।
काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बिजेता विद्यालय, लेखन र अभिनय गर्ने विद्यार्थीहरुलाई महिला बाल बालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले नगद २० हजार र प्रमाण पत्र प्रदान गरिन ।
प्रतियोगितामा द्वितीय भएको भिडियोको कथा लेखन दीक्षित जिसीले गरेका थिए । त्यसैगरी उक्त भिडियोमा, अभिनय नरदेबी भण्डारी (कक्षा ९) बिशाल रिजाल (कक्षा १०), अनिश भण्डारी (कक्षा ८) बिबेक आचार्य (कक्षा ९) सन्दर्भ आचार्य (कक्षा १० ) र दीक्षित जिसी (कक्षा १०) ले अभिनय गरेको विद्यालयले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
