FLASH NEWS
- Loading...
मगर विद्यार्थी म्याग्दीको अध्यक्षमा दर्पण
- पुनहिल डट कम
- २ साल अघि
- ४४३ पटक पढिएको

नेपाल मगर विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा दर्पण रोका निर्वाचित भएका छन ।
शनिवार मगर संघको सभाहलमा सम्पन्न संघको नवौं जिल्ला अधिवेशनबाट रोका सर्वसम्मत अध्यक्ष भएका हुन ।
संघको जिल्ला कार्य समितिको उपाध्यक्षमा भरत अर्मजा, सचिवमा ज्योति पुन, सहसचिवमा रविना पुन र कोषाध्यक्ष लक्ष्मी पुन चयन भएका छन । त्यस्तै, सदस्यहरुमा लिला पूर्जा, दिवाना पूर्जा, थ बहादुर पुन, मनु थापा मगर, समिता थापा मगर, जिना पुन मगर, मेघना गर्बुजा, एन्जल पुन, रोशन फगामी, रश्मिका रोका, सोनी घर्ती, सिन्धु पुन र रेखा पुन चयन भएका छन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
