FLASH NEWS
- Loading...
स्वास्थ्य कार्यालयको बार्षिक समिक्षा गोष्ठी सम्पन्न
- पुनहिल डट कम
- २ साल अघि
- २५८ पटक पढिएको

जिल्लाका सवै स्वास्थ्य संस्थाहरू बेनीमा भेला भै गत वर्ष संञ्चालन गरेका स्वास्थ्यका विभिन्न कार्यक्रमकाे समिक्षा गरेका छन ।
स्वास्थ्य कार्यालय म्याग्दीकाे अायाेजनामा भएकाे भेलाले चालु वर्षकाे याेजना बनाउँनुकाे साथै कार्यान्वयन गर्न ५ बुँदे प्रतिवद्वता पत्र सार्वजनिक गरेकाे छ ।
स्थानीय तहको विभिन्न जनस्वास्थ्यका सुचकहरुको आधारमा मुल्याङ्कन गरी मुल्यांकनमा प्रथम हुन सफल बेनी नगरपालिकालाई सम्मान पत्र वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
