- Loading...
तलव वृद्धीका माग गर्दै म्याग्दीका सामुदायीक विद्यालयकाे पठन–पाठन ठप्प
- पुनहिल डट कम
- २ साल अघि
- ४५५ पटक पढिएको

तलव वृद्धीको माग राखी विद्यालय कर्मचारीको आन्दोलनलाई सर्मथन गर्दे नेपाल शिक्षक महाँसघले आईतवार म्याग्दीका सवै सामुदायी विद्यालय बन्द गर्याे ।
सरकारले निजामति कर्मचारीको तलव वृद्धी गरेपनि विद्यालय तर्फका कर्मचारी सेवा सुविधा नबढाएको भन्दै विद्यालय कर्मचारी भदौ १ देखी आन्दोलनरत छन । हाल विद्यालय तर्फका कार्यालय सहयोगी, लेखापालको मासिक पारिश्रमिक १५ हजार (संघ ८ र स्थानीय पालिका ७ ) रहेको छ ।
‘निजामति कर्मचारी र विद्यालय प्रशासन तर्फका कर्मचारीको पारिश्रमिक एकरुपता छैन । उही प्रकृतिको काम गर्ने दुई जना उही पदका कर्मचारी विच विभेदकारी पारिश्रमिक न्यायोचित नभएकोले हामीले विद्यालय कर्मचारीको आन्दोलनमा सर्मथन गरी विद्यालय बन्द गरेका हौं’ नेपाल शिक्षक महाँसघका जिल्ला अध्यक्ष जयराम सुवेदीले भने, ‘आज एक दिन पठनपाठन बन्द गर्यौं । सरकारले समान कामको समाज न्याला कार्यान्वयन नगरे थप आन्दोलनका कार्यक्रममा एक्यवद्धता रहन्छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
