- Loading...
ग्रुप फोटोबाट यसरी निकाल्नुहोस् हाई क्वालिटीको सिङ्गल फोटो
- पुनहिल डट कम
- २ साल अघि
- ५१८ पटक पढिएको

समूहमा खिचिएको फोटोबाट कुनै व्यक्तिको मात्रै फोटो बनाउनुपर्यो भने तपाईँ के गर्नुहुन्छ ? मिलेसम्म क्रप गर्नुहुन्छ होला ।तर क्रप गर्दा फोटोको गुणस्तर घट्छ नै, छेउछाउमा भएका मानिसहरूको काटिएको फोटो पनि सँगै देखिन्छ । यसबाट फोटो क्रप गरिएको भन्ने सबैलाई थाहा हुन्छ ।
फोटोशपमा पोख्त हुनुहुन्छ भने उही ब्याकग्राउन्डमा नयाँ फोटो तयार पार्न सकिन्छ । तर यस्तो फोटोको गुणस्तर कम हुने सम्भावना हुन्छ । साथै फोटो पनि सुन्दर नदेखिन सक्छ ।
आज हामी माथि उल्लेखित कमजोरीलाई सच्याउने दुई ओटा साइटको बारेमा चर्चा गर्दै छौँ । जसबाट क्रप गरेजस्ताे देखिँदैन र फाेटाेकाे क्वालिटी पनि राम्रै तयार हुन्छ ।
त्यसका लागि सबैभन्दा पहिले ग्रुप फोटोबाट आफूमात्र भएको ठाउँ क्रप गर्नुहोस् । आफ्नो स्मार्टफोनको ग्यालरीमा रहेको फोटो एडिटको अप्सनबाट फोटो क्रप गर्न सकिन्छ ।
वा कम्प्युटर छ भने पनि विन्डोजको फोटोज एपबाट फोटो क्रप गरेर राख्न सकिन्छ । फोटो क्रप गरिसकेपछि तपाईंले उक्त फोटोमा भएका अनावश्यक वस्तु हटाउनुपर्ने हुन्छ ।
-त्यसका लागि यहाँ क्लिक गर्नुहोस् ।
-त्यहाँ आफूले अनावश्यक वस्तु हटाउन चाहेको फोटो अपलोड गर्नुहोस् ।
-त्यसपछि त्यहाँ आफूले मेटाउन चाहेको वस्तुमा पेन्ट गर्नुहोस् ।
-त्यसपछि तल इरेज भन्ने अप्सनमा ट्याप गर्यो भने पेन्ट गरेको वस्तु हराउँछ ।
-त्यसपछि उक्त फोटोलाई डाउनलोड गर्नुहोस् ।
-फोटो डाउनलोड गरिसकेपछि त्यसलाई आवश्यकता अनुसार उच्च गुणस्तरको बनाउन सकिन्छ ।
-त्यसका लागि यहाँ क्लिक गर्नुहोस् ।
-त्यसपछि पहिले डाउनलोड गरेको फोटो अपलोड गर्नुहोस् ।
-फोटो अपलोड भइसकेपछि रिस्टोर फोटोमा गएर त्यसलाई उच्च गुणस्तरको बनाउन सकिन्छ ।
*टेकपानामा प्रकाशित सामाग्री

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
