- Loading...
आजबाट ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिन सुरू
- पुनहिल डट कम
- २ साल अघि
- ३२९ पटक पढिएको

आजबाट जिल्लाका ५ वर्ष पूरा भएका र १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा दिन सुरू गरिएकाे छ ।
स्वास्थ्य कार्यालयका अनुसार पहिलाे चरण अन्तर्गत भदाै ५ गतेबाट बेनी नगरपालिका र मंगला गाउँपालिकामा कोभिड विरुद्धको फाइजर खोप लगाउन सुरू गरिएकाे हो । जिल्लाका धवलागिरी, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा भने भदाै ८ गतेबाट ५ वर्ष पूरा भएका र १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा दिने कार्यतालिका छ ।
स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालका अनुसार म्याग्दीका करिव एक सय ५० खाेप केन्द्रमा १४ हजार लक्षित बालबालिकालाइ खाेप लगाइने छ ।
खोप सुरक्षित र प्रभावकारिता रहेकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउन सरकारले आग्रह गरेको छ । पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई लगाइने कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
