- Loading...
नेकपा एमाले बेनी नगरद्वारा अगुवा कार्यकर्तालाई प्रशिक्षण
- पुनहिल डट कम
- २ साल अघि
- २७१ पटक पढिएको

नेकपा एमाले बेनी नगर कमिटीले नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले केन्द्रिय उपमहासचिव पृथिवीसुब्बा गुरुङले सवैभन्दा ठुलो शक्ति आत्म विश्वास भएकाेले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीको शक्ति, संगठन र विचारलाई विश्वास गरि जनता सामु जान नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले स्थानीय तह निर्वाचनको समिक्षा तथा आगामी निर्वाचनको तयारी, र जिल्ला कमिटी उपाध्यक्ष तथा स्कल विभाग प्रमुख बालकृष्ण सुवेदीले पार्टी र स्थानीय तहका जनप्रतिनिधि विचको सम्वन्धको बिषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य खुम बहादुर बानियाँ, जिल्ला कमिटी सचिव तथा बेनी नगरपालिका प्रमुख सुरत केसी, उपसचिव थमसरा पुनले मन्तव्य राखे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
