- Loading...
आहा, लेकाली सौन्दर्य
- पुनहिल डट कम
- २ साल अघि
- ४०५ पटक पढिएको

पहाडी वस्तीभन्दा माथिल्लो र हिमाल मुनी फैलिएका घाँसे मैदानलाई वुक्यान अर्थात लेकाली क्षेत्र भनिन्छ ।
हिमाली श्रृखलाको दक्षिणी भागमा पर्ने मनसुन (झरी)को मौषममा लेकाली बुकीपुलहरु असार–भदौसम्म उम्रने, बढ्ने, फक्र्रने र फुल्ने गछन । मनसुनी मौषममा फुल फुल्दा लेकाली क्षेत्र स्वर्गको टुक्रा झै अलौकिक सुन्दरता देखिन्छ ।
यो सिजन हिमालको काखमा जंगली फूलहरुको सौन्दर्यको मज्जा लिने उपयुक्त समय हो । पर्वतीय पदमार्गमा जानकालागी बाढीपहिरोको जोखिम न्यून, छोटो समयमा यात्रा गर्न सकिने र कम खर्चिलो मनसुन यात्राकालागी खोप्रा–खयरवराह लेक क्षेत्र उपयुक्त छ ।
अन्नपूर्ण र धौलागिरी हिमश्रृखलामा बादलुको घुम्टो उघ्रोको बेला देखिने सूर्योदय र सूर्यास्तको दृष्य, याक फार्मिङ्ग, जंगल यात्रा, हिमाली ताल तलैया प्राकृतिक सुन्दरताको दृष्यावलोकन तथा जैविक विविधताको अध्ययनका लागि पनि उपयुक्त छ, यो पदमार्ग ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ५ मा पर्ने अन्नपूर्ण हिमालको पश्चिम फेदीमा ४ हजार ७ सय ६० मिटर उचाईमा अवस्थित खयरवाराही तालमा जनै पूर्णिमाको अवसरमा ठूलो धार्मिक मेला समेत लाग्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
