- Loading...
म्याग्दीका वालकृष्ण सुवेदी जर्ज जोन शिक्षा प्रतिष्ठानबाट सम्मानित
- पुनहिल डट कम
- २ साल अघि
- ३८० पटक पढिएको

जर्ज जोन शिक्षा प्रतिष्ठानले दुर्गम र हिमाली जिल्लामा अवस्थित म्याग्दी बहुमुखी सामुदायीक क्याम्पसकाे गुणस्तर सुधारमा अतुलनीय याेगदान गरे वापत म्याग्दी बहुमुखी क्याम्पसका निवर्तमान संञ्चालक समितिका अध्यक्ष वालकृष्ण सुवेदीलाइ सम्मान गरेकाे छ । सुवेदी अध्यक्ष रहँदा म्याग्दी क्याम्पसले गुणस्तर उन्नयन मापन (क्युएए) प्राप्त गरेका थियाे ।
प्रतिष्ठानले समाजका विभिन्न क्षेत्रमा याेगदान पुर्याए वापत म्याग्दीका सुवेदी बाहेक पिएन क्याम्पसमा गुणस्तरीय ब्यवस्थापनमा नेतृत्वदायी भुमिका खेलेका प्रा.डा. मीन पुन (म्याग्दी), अनुसन्धानमा याेगदान पुर्याएका तथ्याङ्कशास्त्री प्रा.डा. विकास केसी (पर्वत), सामुदायीक विधालयकाे ब्यवस्थापनमा याेगदान दिने टिकाबहादुर कार्की, शैक्षिक अभियन्ता हुतराज शर्मा र कर्तब्यनिष्ठ शिक्षाकर्मी मनसुवा थापालाइ पनि सम्मान गरियाे ।
प्रतिष्ठानकाे २४ अाैं वार्षिकाेत्सवकाे अवसरमा शनिवार पाेखरामा अायाेजित एक कार्यक्रमका विच प्रमुख अतिथी गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ, पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रीन्सिपल सर जर्ज जाेन, डा.एलिअामा जाेन तथा प्रतिष्ठानका अध्यक्ष प्रा.डा.गेहेन्द्रेश्वर काेइरालाले संयुक्त रूपमा प्रमाण पत्रसहित दाेसल्ला अाेढाएर सम्मान गरेका थिए ।
पृथ्वी नारायण वहुमुखी क्यापसका संस्थापक जोर्ज जोनको नाममा विस २०५२ सालमा प्रतिष्ठान स्थापना भएको हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
