- Loading...
म्याग्दीकाे रूमकाे पहिरोमा पुरिएर दुई जनाको मृत्यु, तीन जना वेपत्ता
- पुनहिल डट कम
- २ साल अघि
- ३२९ पटक पढिएको

मालिका गाउँपालिका, २ रुमको तामेङमा पहिरोले दुइ घर पुर्दा दई जना घट्नास्थलमा मृत्यु भएको छ । तीन जना वेपत्ता छन । दुई जना सिकिस्त घाईतेको स्थानीयले उद्धारगरी उपचारकालागी प्राथमिक श्वास्थ्य केन्द्र दरवाङ लगिदै छ ।
प्रमुख जिल्ला अधिकारी चिरिन्जिवी रानाका अनुसार मंगलवार विहान अन्दाजी ६.३० बजे खसेको पहिरोले घामबहादुर विक र गाेठे विककाे घर पुर्दा गाेठेका छाेराहरू नविन र राजन विकको घट्नास्थलमा मृत्यु भएको हो । पहिराेमा पुरिएर घामबहादुर, श्रीमति राममायाँ र छाेरी रोजी विक वेपत्ता छन । पहिराेमा परी गाेठे र श्रीमति गाेरी विक गम्भीर घाइते छन ।
घट्नास्थलमा पैदल दुरीमा तीन घन्टा उकालो र टाढा रहेकोले प्रहरी पुग्दै छ । पहिरोग्रस्त क्षेत्रमा भारी वर्षा जारी रहेकोले वेपत्ताको खोजी र उद्धारमा समस्या भैरहेको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
